FAQs Complain Problems

ताजा समाचार

सूचना

उपर्युक्त सम्बन्धमा भूमे गाउँपालिकाको विधेयक समितिको मिति २०७६।०४।०८ को निर्णयानुसार निम्न मिति र समयमा भूमे गाउँपालिकाको यूवा विकास केन्द्र सम्बन्धी कार्यविधिको मस्यौदा उपर समितिका पदाधिकारीहरुद्वारा विभिन्न मिति र समयमा संकलन गरेको सुझाव तथा सम्बन्धित विषयउभर गाउँपालिकास्तरीय खुला छलफलका लागि यहाँलाई आमन्त्रण गरिएको छ । उक्त छलफलमा सहभागी भई यूवा विकास केन्द्र र सोको कार्यविधि सम्बन्धमा आफ्नो अमूल्य सुझाव उपलब्ध गराइदिनुहुन अनुरोध छ ।          

 

 

तपसिलः

मितिः २०७६ भाद्र ३० गते

समयः बिहान ११ बजे

स्थानः भूमे गाउँपालिकाको सभाहल ।       

दस्तावेज:
मिति: 09/14/2019 - 10:55

श्री आन्तरिक राजस्व कार्यालय

सम्बन्धित सबै । 

प्रस्तुत विषयमा आर्थिक वर्ष २०७५।०७६ मा यस कार्यालय र विभिन्न उपभोक्ता समितिहरु मार्फत निम्न फर्महरुबाट कारोबार हुँदा निम्नानुसार अग्रीम आय कर कट्टी र मूल्य अभिवृद्धि कर भुक्तानी दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ । 

 

दस्तावेज:
मिति: 09/05/2019 - 14:09
दस्तावेज:
मिति: 09/01/2019 - 16:31

महालेखापरीक्षकको कार्यालयद्वारा २०७६।०२।१९ मा स्वीकृत नयाँ म.ले.प.फारामहरु 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

http://bhumemun.gov.np/sites/bhumemun.gov.np/files/%E0%A4%AE.%E0%A4%B2%E0%A5%87.%E0%A4%AA._%E0%A4%AB%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%B9%E0%A4%B0%E0%A5%81.pdf

दस्तावेज:
मिति: 08/10/2019 - 12:56

Pages

//