मिति २०७७ मंसिर ४ गते सम्पन्न नियमित स्टाफ मिटिङको निर्णय
प्रस्तावहरुः
- मासिक प्रगति समिक्षा सम्बन्धमा
- प्रथम चौमासिक प्रगति समीक्षा सम्बन्धमा
- प्रथम चौमासिक प्रगति प्रतिवेदन सम्बन्धमा
- वार्षिक विकास कार्यक्रम कार्यान्वयन सम्बन्धमा
- सुशासन प्रवर्द्धन सम्बन्धमा
- तथ्याङ्क संकलन
निर्णय नं. १
प्रस्ताव नं १ को सम्बन्धमा छलफल गर्दा छलफल गर्दा गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्षको कात्तिक महिनामा सम्पादन गरिएका कामको प्रगति समीक्षा, आइपरेका समस्या र समाधानका उपाय माथि छलफल गरियो ।
निर्णय नं. २
प्रस्ताव नं २ को सम्बन्धमा छलफल गर्दा गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा सम्पादन गरिएका कामको प्रगति समीक्षा, आइपरेका समस्या र समाधानका उपाय माथि छलफल गरियो ।
निर्णय नं. ३
प्रस्ताव नं ३ को सम्बन्धमा छलफल गर्दा गाउँपालिकाका सबै निकायहरुबाट पहिलो चौमासिक अवधिमा सम्पादन गरिएका कामको प्रगति प्रतिवेदन मंसिर १० गत्तेभित्र अनिवार्य रुपमा प्रशासन, योजना तथा अनुगमन शाखामा पेश गर्ने निर्णय गरियो ।
निर्णय नं. ४
पालिका र अन्तर्गतका कार्यालयहरुमा गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमका सबै क्रियाकलापहरु तेस्रो चौमासिकको पहिलो महिनाभित्रै सम्पन्न गर्ने गरी सबै शाखा/इकाई र कार्यालयहरुले विशेष रुपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउने निर्णय गरियो ।
निर्णय नं. ५
प्रस्ताव नं ५ को सम्बन्धमा छलफल गर्दा गाउँपालिका र अन्तर्गतका सबै कार्यालयहरुमा गुनासोरहित ढङ्गले सेवा प्रवाह गर्न सबै राष्ट्रसेवक कर्मचारी प्रतिवद्ध रहने । सबै वडा तथा शाखाहरुले समयानुकूल मंसिर महिनाभित्रै प्रथम चौमासिक अवधिमा सम्पादन गरिएका कार्य तथा सेवा प्रवाहको बारेमा सार्वजनिक सुनुवाई र प्रथम चौमासिक अवधिको समीक्षा गरी सोको प्रतिवेदन प्रशासन, योजना तथा अनुगमन शाखामा सम्पन्न भएको ७ दिनभित्र पेश गर्ने निर्णय गरियो ।
|
वडा/ शाखा
|
चौमासिक लक्ष्य
|
वडाको काम
|
मंसिर महिनामा गर्नुपर्ने काम
|
समस्या
|
समाधान प्रयास
|
|
१
|
|
अनुपस्थित
|
|
|
|
|
२
|
२ पूर्वाधार बाहेक सम्झौता सिफारिश
|
प्रमाणित, सिफारिश सम्बन्धी सेवाबाट ८७०९ आम्दानी चौमासिक १०७५९९.९ आम्दानी
|
सार्वजनिक सुनुवाई, समीक्षा, मालपोत संकलन अभियान
सबै योजना कार्यान्वयन योजना
|
पञ्जिकरण सम्बन्धी काममा समस्या
|
|
|
३
|
|
प्रमाणित, सिफारिश, मालपोतबाट
आम्दानी
|
|
|
|
|
४
|
२० योजनामध्ये २० उस गटन भई पचौ ९ सम्झौता सिफारिश र कार्यान्वयन १ सम्पन्न
|
८३५४ आम्दानी चौमासिक २७३६६
|
वडाबाट गर्ने कार्यक्रम कार्यक्रम सम्पन्न गर्ने, पहिलो दोस्रो र तेस्रो योजना सम्पन्न गर्ने योजना
सार्वजनिक सुनुवाई, समीक्षा
|
सासु भत्ता लाभग्राही फरक परेको
कुमारी बुढा
पेन्सन पाउनेको श्रमतीको पुनः गयो । त्यसलाई के गर्ने ?
वाइफाइ बिग्रेको छ । प्राविधिक नभएको
|
|
|
५
|
१६ मध्ये ९ सम्झौता भई ३ सम्पन्न
|
१२६६९ आम्दानी, चौमासिक रु ३९३०९ डालिबाङमा बत्ती समाधान
|
दोस्रो चौमासिकमा सबै सम्पन्न गर्ने योजना, सार्वजनिक सुनुवाई, समीक्षा
|
वाइफाइको डिभाइस जलेको
सासु नवीकरण नगरेको पनि सासु भत्ता
|
|
|
६
|
२४ मध्ये ४ सम्झौता भई सम्पन्न,
|
१२३४० आम्दानी र चौमासिक
सासु भत्ता वितरण
|
बाँकी योजना सम्झौता सम्पन्न
सार्वजनिक सुनुवाई र समीक्षा
|
साउनमा सकिएको काम अहिलेसम्म प्राविधिक नगएको
|
|
|
७
|
३८ मध्ये ७ सम्झौता भई कार्यान्वयन चरणमा
|
११८२५ आम्दानी, अन्य पत्राचार, सिफारिश, प्रमाणित पत्राचार
|
बाँकी योजना सम्झौता सम्पन्न
सार्वजनिक सुनुवाई र समीक्षा
|
५० हजारको फर्निचर
इन्टरनेट नचलेको २ महिना भैसकेको
|
|
|
८
|
प्रचौको २ योजना सम्पन्न
१८ वटा योजना सम्झौता बाँकी सिफारिश भैसकेको
|
रु. १२९३२ आम्दानी दाखा चौमासिक रु. । सामाजिक सुरक्षा भत्ता वितरण, प्रचौ
|
समिति गठन बाँकी सम्पन्न, मालपोत संकलन अभियान,
बाँकी योजना सम्झौता सम्पन्न
सार्वजनिक सुनुवाई र समीक्षा
|
प्राविधिकका लागि कम्प्यूटर, टेबल कुर्सी पुगेको छैन ।
सोलारको प्यानेल फुटेर जाडोमा समस्या, पञ्जिकरणको अभिलेख नभेटिने
लगत कट्टा गरेको पनि सासु आएको
|
अभिलेख नभेटिने हकमा नयाँ रजिष्टरमा दर्ता गर्ने
|
|
९
|
|
अनुपस्थित
|
|
|
|
|
स्वास्थ्य
|
|
अनुपस्थित
|
|
|
|
|
शिक्षा
|
|
अनुपस्थित
|
|
-
|
|
|
कृषि
|
चौमासिकतर्फ किट बीऊ, मूल बीऊ, लसुन बीऊ वितरण सम्पन्न
|
रेडियो शिक्षा कार्यक्रम, सिमामा मूल बीऊको उन्नत बीऊ
|
फार्म व्यवस्थापन, मागमा आधारित, साना सिंचाई योजना कार्यान्वयन, च्याउ वितरण, मारिङ योजना कार्यान्वयन
|
-
|
|
|
पशु सेवा
|
हिउँदे घाँसको बीऊ वितरण सम्पन्न
|
औषधी वितरण, २१६०० आम्दानी चौमासिक ४१६१० आम्दानी
३७२ उपचार,
|
तालिम सञ्चालन,
|
-
|
|
|
सामाजिक सुरक्षा
|
प्रथम चौमासिक सासु भत्ता वितरण
|
सामाजिक सुरक्षा लगत कट्टा, अद्यावधिक सम्पन्न
|
|
|
|
|
MSNP
|
|
योजना कार्यक्रम कार्यान्वयन
|
जिससमा समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने
|
|
|
|
Telecenter महत
|
|
अनुपस्थित
|
|
|
|
|
जिन्सी
|
|
अनुपस्थित
|
|
|
|
|
आलेप
|
|
अनुपस्थित
|
|
|
|
|
सूचना अभिलेख केन्द्र
|
|
अनुपस्थित
|
|
|
|
|
प्रशासन
|
|
अपस्थित
|
|
-
|
|
|
योजना अनुगमन
|
|
अनुपस्थित
|
|
|
|
|
आर्थिक प्रशासन
|
वार्षिक आम्दानी र खर्च प्रतिवेदन
|
तलब भत्ता र भुक्तानी भैरहेको
|
चौमासिक प्रगति
|
|
|
|
पूर्वाधार
|
|
अनुपस्थित
|
|
|
|
|
राजस्व
|
प्रथम चौमासिक ४७७३१८ दाखा
|
विभिन्न सेवाबाट २३१७३० आम्दानी दाखा
|
|
|
|
|
महिला बालबालिका
|
दिवस मनाइएको
|
एकल महिला सञ्जाल गठन
|
योजना कार्यान्वयन तयारी
|
|
|