FAQs Complain Problems

ताजा समाचार

बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिश

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत /आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) खाता संचालन/बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको

नमूना दस्तखत कार्ड

२) समितिको निर्णय

३) निवेदन

४) वडाको सिफारिश

प्रक्रिया: 

१) निवेदन दर्ता गर्ने

२) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने

३) सम्बन्धित कर्मचारीले सिफारिशपत्र उपलब्ध गराउने

//