FAQs Complain Problems

ताजा समाचार

भूमे गाउँपालिका रुकुम (पूर्वी भाग) को वेबसाइटमा स्वागत छ ।

Read More

लु=भेडा गुम=सिरान अर्थात भेडीगोठको सिरानी सुन्दर लुकुम (लुगुम) गाउँ । मगर संस्कृति झल्किने परम्परागत घरहरु र धुपी सल्लाले मनोरम् दृष्य

Read More

भूमे गाउँपालिकाको परम्परागत लोक संस्कृति झल्किने पैसेरु नाच

Read More

भूम्या नाचमा झुम्दै महिलाहरु

Read More

गाउँमा भुत प्रेत लागेमा, बिरामी भएमा तान्त्रिक व्यक्ति (झाँक्री) को आङ (शरिर)मा देउता चढी सञ्चो (उपचार) गर्ने विश्वास गरिने झाँक्रीहरु

Read More

ऐतिहासिक सुन्दर लाबाङ वस्ती

Read More

नचारु नाचका ढङ्गे (तान्त्रिक जोकर) हरु

Read More

मनोरम मारिङबाट उत्तरतर्फ देखिने सुन्दर दृष्य

Read More

Visit Nepal 2020 नेपाल भ्रमण वर्ष २०२०

Read More

भूमे गाउँपालिकामा यहाँलाई हार्दिक सुस्वागतम् !

 नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्। 273.67 वर्ग कि.मि. क्षेत्रफल रहेको यस भूमे गाउँपालिकाको जनसंख्या १९,८२९ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ९ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं २ खाबाङ बगरमा रहेको छ ।

Pages

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी / अधिकृत छैटौं (प्रशासन)

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- ...
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

(१)  अदालतबाट  भएको  सम्बन्ध  विच्छेदको  प्रमाणपत्रको  प्रमाणित प्रतिलिपी

(२)  नाता,  जन्म  खुलेका  नागरिकता,  नाता  प्रमाणित  वाअन्यकागजात

(३)  स्थायी  ठेगानाको  सम्बन्धमा  नागरिकता  प्रमाणपत्रमा  उल्लेख भएको ठेगाना वा बसाइसराई गरी आएको प्रमाणपत्र

(४) स्थानीय  निकायका  प्रतिनिधिको  रोहवरमा  भएको कम्तीमा  ५ जनाको  सर्जमिन  मुचुल्का  र  सर्जमिन  बस्नेको  प्रमाणित नागरिकता प्रमाणपत्र।

सेवा प्रकारः-
सेवा समयः- उल्लिखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

क) दुलाहा–दुलहीको नाम संशोधन सम्बन्धमा:–

  • विवाह दर्ता प्रमाणपत्रमा भएको नाम र संशोधन गर्नुपर्ने नाम एकै व्यक्तिको हो भन्ने आधिकारिक कागजात वा कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेकोप्रमाणित नागरिकता प्रमाणपत्र र सम्बन्धित निकायले संशोधन गर्न उचित हो भनी गरेको सिफारिसपत्र ।
  • दुलाहा–दुलहीको बाबु, बाजेको नाम संशोधन गर्न नाता खुलेको आधिकारिक प्रमाणपत्र वा स्थानीय तहको रोहवरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी

 

ख) विवाह मिति सच्याउने सम्बन्धमा

–  विवाह मिति सच्याउने आधिकारिक कागजात, विवाह मिति फरक परेकोमा संशोधन गर्नुपर्ने कारण र विवाह मिति उल्लिखित भएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- उल्लिखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

क) नाम संशोधन

(१) बाबु बाजे वा पति÷पत्नी नाम संशोधन गर्नुपर्ने भएमा नाता खुल्ने  नागरिकता  प्रमाणपत्र  आधिकारिकता  खुल्ने  अन्य प्रमाणपत्र जस्तै जग्गाधनी प्रमाणपूर्जा आदि ।

(२) खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको   रोहवरमा   गरिएको   सर्जमिन   मुचुल्का   र सर्जमिनमा बस्नेका प्रमाणित नागरिकता प्रमाणपत्र

(३) निवृत्तभरण  प्रयोजनको  लागि  भएमा  पेन्सन  विवरणमा उल्लेख भएको पारिवारिक विवरण ।

 

ख) मृत्यु मिति सच्याउने सम्बन्धमा

(१)  अस्पतालबाट  जारीमृत्यु  मिति  उल्लेख  भएको  मृत्यु प्रमाणपत्र  वा  सरकारी  निकायबाट  मृत्यु  मिति  प्रमाणित गरिएको सिफारिश

(२) स्थानीय तहको प्रतिनिधीको रोहवरमा गरिएको कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र ।

सेवा प्रकारः-
सेवा समयः- उल्लिखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

क) जन्म मिति सच्याउनको लागि

(१) परीक्षा   नियन्त्रण   कार्यालयको   प्रवेशिका   परीक्षाको लब्धाङ्कपत्र (लब्धाङ्कपत्र  जारी  भएको  मिति  ६  महिना नाघेको  हुनुपर्ने ।)

र विद्यालयको  चारित्रिक  प्रमाणपत्रको प्रतिलिपी वा

(२) अस्पतालमा  जन्मेको  बच्चाको हकमा अस्पतालले  प्रदान गरेको जन्म प्रमाणपत्र वा

(३) नाबालिक परिचयपत्र वा

(४) नागरिकताको प्रमाणपत्र वा

(५) कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा कम्तीमा ५ जना नेपाली  नागरिकता  प्राप्त  व्यक्तिको  सर्जमिन  मुचुल्का (सर्जमिन   मुचुल्का   गर्नेहरुको नागरिकता   प्रमाणपत्रको प्रमाणित प्रतिलिपी अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ ।)

ख) जन्म दर्तामा नाम संसोधनको लागि

(१) बच्चाको नाम संशोधन गर्नुपरेमा आमा र बाबुको निवेदन वा बच्चा  र बाबु–आमाको  म्बन्ध  खुलेको  अन्य  कागजात  वा प्रमाणपत्र ।

(२) नाम  संशोधन  गर्नु  पर्ने  व्यक्ति  बालिग  भएमा  एस.एल.सी प्रमाणपत्र, विद्यालयको चारित्रिक प्रमाणपत्र वा बाबु आमासँग नाता खुल्ने अन्य आधिकारिक प्रमाणपत्र ।

(३) आमा–बाबु वा बाजेको नाम संशोधन गर्नुपरेमा

(क) सो सम्बन्धी आवश्यक कागजात नागरिकता, विवाह दर्ता प्रमाणपत्रमा  वा

एस.एल.  सी.  वा  सोभन्दा  माथिल्लो स्तरको शैक्षिक  प्रमाणपत्रमा  नाम  खुलेको  प्रमाणित कागजात र विद्यालयको चारित्रिक प्रमाणपत्र ।

(ख) स्थानीय  निकायबाट  दुवै  व्यक्ति  एउटै  हो  भनी  उल्लेख भएको  कम्तीमा  ५  जना  नेपाली  नागरिकता  व्यक्तिको सर्जमिन  मुचुल्का  सहित  सर्जमिनमा  बस्नेको  प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

 

ग) जन्म स्थान सच्याउनु परेमा

(१) विदेशमा  जन्मिएको बच्चाको  जन्मस्थान  सच्याउनु  परेमा उक्त  देशको  अस्पतालमा  बच्चा  जन्मिएको  प्रमाणपत्र  वा कागजात (प्रमाणपत्र  अँग्रेजीमा  नभएमा  सो  देशमा  रहेको नेपाली  नियोगबाट  बच्चा  सो  देशमा  जन्मिएको  भनी प्रमाणित गरिएको कागजात) वा

(२) उक्त  देशमा  बच्चाको  जन्म  दर्ता  गरिएको  प्रमाणपत्र (सम्बन्धित देशमा जन्म दर्ता गरेको भएमा उक्त प्रमाणपत्रको नेपाली नियोगबाट प्रमाणितनेपाली वा अङग्रेजी भावानुवाद)

सेवा प्रकारः-
सेवा समयः- शिक्षा समितिको निर्णयानुसार
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) शिक्षा नियमावली अनुसूची १ बमोजिमको निवेदन

२) शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपी

३) जग्गा वा भवन भाडामा लिने भए कम्तीमा ५ वर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपी

४) प्रस्तावित विद्यालयको शैक्षिक नक्सा

५) सम्बन्धित वडाको सिफारिश

६) सबैभन्दा नजिकै कम्तीमा २ वटा छिमेकी विद्यालयको सहमति

७) विद्यालय व्यवस्थापन समितिको निर्णय

८) शिक्षा ऐन र नियमावली अनुसार अन्य आवश्यक कागजातहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / इन्जिनियर
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) कार्य सम्पन्न प्रतिवेदन

२) नापी किताब खर्चको बिल भरपाई

३) उपभोक्ता समितिको फर्छ्यौटका लागि निर्णय प्रतिलिपि

४) योजनाको फोटो र प्रतिवेदन

५) वडा कार्यालयको सिफारिश

६) आयोजनामा लागेको खर्च (सार्वजनिक सूचना गरेको)

सेवा प्रकारः-
सेवा समयः- योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / इन्जिनियर
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  1. योजना सम्पन्न गर्ने निकाय/उपभोक्ता समितिको अनुरोध पत्र
  2. उपभोक्ता समितिको निर्णयको प्रतिलिपी
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / इन्जिनियर
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१) प्राविधिकको अन्तिम मूल्याङ्कन

२) कार्य सम्पन्न प्रतिवेदन

३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन

४) ५ लाखभन्दा माथि भए सामाजिक परीक्षण प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / इन्जिनियर
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरु
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपि

२) नियमानुसार उपभोक्ता समिति गठन

३) सम्बन्धित वडाको सिफारिश

४) स्वीकृत योजनाको लागत अनुमान

सेवा प्रकारः-
सेवा समयः- योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / इन्जिनियर
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र

२) स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत, विनियोजित बजेट)

Pages

जानकारी

Pages