वार्षिक कृषि विकास कार्यक्रम सञ्चालनको लागी आवेदन पेश गर्ने सम्बन्धी सूचना । Bhume Gaunpalika
वार्षिक कृषि विकास कार्यक्रम सञ्चालनको लागी आवेदन पेश गर्ने सम्बन्धी सूचना ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, रुकुमकोट, रुकुम (पूर्वी भाग) को कार्यालयको
आ.व. २०८३-०८४ को स्वीकृत वार्षिक कार्यक्रम सञ्चालनको लागी आवेदन पेश गर्ने सम्बन्धी सूचना ।
टाँस गरि जानकारी गर्नहुन ।